अर्जेन्टिनाले जितपछि स्टार मेस्सीले भनेः यति पीडा भोग्नुपर्ला भनेर सोचेका थिएनौं

समूह चरणबाटै बाहिरिने संघारमा रहेको अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेपछि कप्तान लियोनल मेस्सीले राहातको श्वास फेरेका छन्।

दुई पटकको विश्व च्याम्पियन र अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिनालाई बराबरीसँगै बाहिरिने अवस्थामा रहेका बेला अन्तिम पाँच मिनेटमा रोजोले गाब्रिअल मिकार्डाको क्रसमा गोल गर्दै टोलीलाई उकासेका थिए।एकदमै अप्ठारो परिस्थिती थियो, हामीलाई निकै पीडा भयो,’ मेस्सीले भने, ‘जितसँगै हामीलाई ठूलो राहात मिलेको छ। जित्नैपर्ने परिस्थितीका कारण यो खेल चुनौतीपूर्ण हुने हामीलाई थाहा थियो। हामी अघिल्लो चरणमा पुग्नेमा विश्वस्त थियौं तर हामीले खेलमा सोचेको भन्दा धेरै पीडा भोग्नुपर्यो। भाग्यवश हामी हाम्रो लक्ष्यमा पुग्न सफल रह्यौं।’

साम्पोलीले भने, ‘यो जित मेस्सीका लागि धेरै महत्वपूर्ण छ। उनी एउटा त्यस्तो मान्छे हो, जसले अर्जेन्टिनालाई महसुस गरेको छ, रोएको छ, पीडाहरु भोगेको छ, जो अर्जेन्टिना जित्दा सबैभन्दा बढी खुशी हुन्छ। म मेस्सीलाई राम्रोसँग चिन्छु। मैले उनलाई हास्दा, निराश हुँदा, संकटमा हुँदा र राम्रा क्षणहरुमा देखेको छु।’

प्रतियोगिताबाट बाहिरिने स्थितीमा मेस्सी र मार्कोस रोजाको गोलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थिय ।समूह चरणबाटै बाहिरिने संघारमा रहेको अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेपछि कप्तान लियोनल मेस्सीले राहातको श्वास फेरेका छन्।

प्रतियोगिताबाट बाहिरिने स्थितीमा मेस्सी र मार्कोस रोजाको गोलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थिय ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.