मुख्य पाइलटलाई नै ‘हृदयघात’ भएपछि उडिरहेको प्लेन समस्यामा, को पाइलटले मुस्किले बचाए यात्रुको ज्यान
एजेन्सी । उडिरहेको विमानको पाइलटलाई हृदयघात भएको कहिल्यै सुन्नु वा देख्नुभएको छ रु यो घटनाको साक्षी बनेका छन् इन्डिगो एयरलाइन्सका मुख्य पाइलट ।
इम्फालबाट कोलकाता आउँदै गरेको सो विमानका क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
कोलकाता नजिकैको आकाशमा आइपुगेको अवस्थामा हृदयघात भएपछि कोपाइलटको सहयोगमा मुख्य पाइलट अकोस्टाले उल्लेख गरेको छ ।
छातीको पीडालाई झेल्दै आफ्नो को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण छातीमा पीडा भएको र पिडा सहन नसकेर उनलाई स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले जनाएका छन् ।एजेन्सी । उडिरहेको विमानको पाइलटलाई हृदयघात भएको कहिल्यै सुन्नु वा देख्नुभएको छ रु यो घटनाको साक्षी बनेका छन् इन्डिगो एयरलाइन्सका मुख्य पाइलट ।

छातीको पीडालाई झेल्दै आफ्नो को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण छातीमा पीडा भएको र पिडा सहन नसकेर उनलाई स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

0 comments
Write Down Your Responses