++मात्र यत्ति काम गर्नुहोस्, ६० वर्षसम्म कपाल फुल्दै फुल्दैन (चमत्कारिक घरेलु उपाए),,,,

एजेन्सी – सेतो कपालका कारण चिन्तित अवस्थामा हुनुहुन्छ भने , आज हामी तपाईंलाई कपाललाई कालो बनाउने विधिबारे जानकारी दिन्छौं । यस विधिको प्रयोगले तपाईंको कपाललाई सेतो हुन दिदैंन र आर्कषक कपाल बनाउनमा मद्धत गर्छ ।
आवश्यक सामाग्रीहरु
१) १ चम्चा कागतीको रस
२) १ कप दहि
३) २ चम्चा मेहेन्दी
४) १ चम्चा चियापत्ती
बनाउने विधि
एउटा कचौरामा २ चम्चा मेहेन्दी , १ चम्चा दहि , १ चम्चा चियापत्ती र १ चम्चा कागतीको रसलाई हाल्नुहोस् । यसलाई राम्ररी चलाई मिसाउनुहोस् । त्यसपछि यसले कपालमा मालिश गर्नुहोस् । २ घण्टासम्मको लागि त्यसै छोड्नुभई सफा पानीले पखाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.