+++लामो समयसम्म शारीरिक सम्बन्ध नराखेमा शरीरमा यस्ता खतरनाक असर देखापर्ने+++

सेक्स एउटा त्यस्तो शब्द हो जसको बारेमा सोच्ने बित्तिकै दिमागमा बेग्लै किसिमको बिजुली दौडिने गर्दछ। जसरी शरीर स्वस्थ्य राख्न पोषिलो खानेकुरा,व्यायामको आवश्यकता पर्दछ त्यसैगरी सहबासको पनि महत्त्पूर्ण भूमिका हुन्छ। धेरैजसो मानिस सहबासलाई त्यति जरुरी मान्दैनन् तर आज हामी तपाइलाई एउटा नयाँ कुराको बारेमा जानकारी गराउदैछौ कि, सहबास नगर्नाले शरीरमा कस्तो असर पर्दछ ? जान्नुहोस। – लामो समयसम्म सहबास नगर्नाले मानिसको हरेक चाहना, इच्छामा कमि हुँदै जान्छ र चाहना,इच्छा हराई सकेपछि सहबास गरेमा सन्तुष्टि अथवा आनन्द महशुस हुदैंन । – कुनै महिलमा लामो समयसम्म सहबास नगर्नाले पाठेघरमा समस्या देखा पर्दछ। खासगरी बढी उमेरका महिलाले लामो समयपछि सहबास गरेमा लूब्रिकेशनको कमि हुनाको कारण थुप्रै समस्या सामना गर्नुपर्दछ । – सहबास गर्नाले तनाव, चिन्ता कम हुने मात्रै होइन बिभिन्न किसिमका पीडा पनि कम गर्दछ साथै महिनावारीको समयमा हुने पीडा पनि हटेर जान्छ। सहबास गर्नाले महिलाको महिनावारीमा देखापर्ने रगतको बहाव बढ्दछ र महिनावारीको समयमा हुने दुखाई कम हुन्छ। तर यदि लामो समयसम्म सहबास गर्न छोडेमा महिलामा महिनावारीको समयमा हुने दुखाई/पीडा बढी हुने गर्दछ।पिएनपि खबरबाट

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.